अपादान
Romanized: apaadaana, apaadaan, apaadana, apadaana
हटाउने वा पन्छाउने काम; छुट्ट्याउने वा अलग पार्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हटाउने वा पन्छाउने काम; छुट्ट्याउने वा अलग पार्ने प्रक्रिया।
२.
अवधि द्योतन गर्ने कारक चिह्न; पञ्चमी विभक्तिमा प्रयोग गरिने कारक (बाट, देखि)।