उपादान
Romanized: upaadaana, upaadaan, upaadana, upadaana
लिने वा ग्रहण गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लिने वा ग्रहण गर्ने काम।
२.
पाउने काम; प्राप्ति; उपलब्धि।
३.
कुनै वस्तुको उपयोग गर्ने काम वा प्रक्रिया।
४.
बोध; ज्ञान।
५.
कुनै वस्तु तयार हुने सामग्री; साधन; कारण; हेतु।
६.
कुनै कामका निम्ति दिइएको एकमुस्ट रकम।