उपादानलक्षणा

Romanized: upaadaanalakshanaa, upaadaanalakshana, upaadanalakshanaa, upadaanalakshanaa

अजहत्स्वार्था लक्षणा; लक्षणाका दुई भेदमध्ये कुनै शब्दले आफ्नो वाच्य अर्थलाई नछाडीकन सोही अर्थसित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अजहत्स्वार्था लक्षणा; लक्षणाका दुई भेदमध्ये कुनै शब्दले आफ्नो वाच्य अर्थलाई नछाडीकन सोही अर्थसित सम्बन्धितभिन्न वा अतिरिक्त लक्ष्य अर्थ बुझाउने एक भेद।

सम्बन्धित शब्दहरू