रूढिलक्षणा

Romanized: rudhilakshanaa, rudhilakshana, rudhilaksanaa, rudhilakshan

ना. काव्यमा पाइने लक्षणा नामक शब्दशक्तिको एक भेद (यसमा व्यङ्ग्यार्थको अपेक्षाविना प्रचलनवश मुख्यार्थमा बाधा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. काव्यमा पाइने लक्षणा नामक शब्दशक्तिको एक भेद (यसमा व्यङ्ग्यार्थको अपेक्षाविना प्रचलनवश मुख्यार्थमा बाधा वाक्यप्रयोग हुन्छ, जस्तै- काममा कुशल।)

सम्बन्धित शब्दहरू