रूढिबुढी
Romanized: roodhibudhi, rudhibudhee, rudhibudhii, ruudhibudhi
ना. बुढापाकादेखि चलिआएको प्रथा; पहिलेदेखि मानिँदै आएको रीतिथिति; पुख्र्यौली चाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. बुढापाकादेखि चलिआएको प्रथा; पहिलेदेखि मानिँदै आएको रीतिथिति; पुख्र्यौली चाल।