रूढिविकृति
Romanized: rudhivikriti, rudhiwikriti, roodhivikriti, rudhibikriti
ना. परम्परादेखि चलेको विसङ्गतिजन्य स्थिति; पहिलेदेखिको बिग्रँदो चालचलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. परम्परादेखि चलेको विसङ्गतिजन्य स्थिति; पहिलेदेखिको बिग्रँदो चालचलन।