अविकृति
Romanized: avikriti, awikriti, abikriti, awikrti
विकृति नहुँदाको स्थिति; मूल प्रकृतिमा रहेको अवस्था; यथास्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विकृति नहुँदाको स्थिति; मूल प्रकृतिमा रहेको अवस्था; यथास्थिति।