विकृति
Romanized: vikriti, wikriti, bikriti, wikrti
स्वाभाविक वा प्राकृतिक रूपबाट भिन्न खालको रूप; नसुहाउँदो आकृति; कुरूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
स्वाभाविक वा प्राकृतिक रूपबाट भिन्न खालको रूप; नसुहाउँदो आकृति; कुरूप।
२.
विकार; बिगार; खराबी।
३.
परम्परागत मान्यता, धारणा वा विश्वासमा आएको परिवर्तन।
४.
व्याकरणमा मूल धातुबाट विकृत भई बनेको शब्दरूप; अपभ्रंश।