विकृतिविज्ञान

Romanized: vikritivijnyaana, vikritivijnyaan, vikritivijnyana, vikritiwijnyaana

शारीरिक विकारबाट हुने रोगको विवेचना गरिएको शास्त्र; रोगविज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शारीरिक विकारबाट हुने रोगको विवेचना गरिएको शास्त्र; रोगविज्ञान।

सम्बन्धित शब्दहरू