प्रकृतिविज्ञान
Romanized: prakritivijnyaana, prakritivijnyaan, prakritivijnyana, prakritiwijnyaana
प्रकृतिको अध्ययन, विश्लेषण गर्ने विज्ञान, प्राकृतिक विषयहरूको विवेचना गर्ने विज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्रकृतिको अध्ययन, विश्लेषण गर्ने विज्ञान, प्राकृतिक विषयहरूको विवेचना गर्ने विज्ञान।
२.
सामाजिक विज्ञानका विपरीत प्राकृतिक (विशुद्ध) विज्ञान।