प्रकृतिविकृति

Romanized: prakritivikriti, prakritiwikriti, prakritibikriti, prakritivikrti

प्रकृतिमा आउने विकार; महत् तत्त्व आदि सात थरी प्रकृतिविकृतिको समूह; स्वाभाविक गुणमा बिगार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रकृतिमा आउने विकार; महत् तत्त्व आदि सात थरी प्रकृतिविकृतिको समूह; स्वाभाविक गुणमा बिगार।

सम्बन्धित शब्दहरू