प्रकृतिवादी

Romanized: prakritivaadi, prakritivadi, prakritiwaadi, prakritiwadi

प्रकृतिवादमा विश्वास गर्ने; प्रकृतिवादको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
प्रकृतिवादमा विश्वास गर्ने; प्रकृतिवादको अनुयायी।
२.
प्रकृतिवादसम्बन्धी।

सम्बन्धित शब्दहरू