प्रसूतिविज्ञान
Romanized: prasutivijnyaana, prasutivijnyaan, prasutivijnyana, prasutiwijnyaana
बच्चाकी आमा एवं बच्चालाई कुनै किसिमको पीडा नहुने किसिमले प्रसव गराउने कला वा विद्याको विवेचना भएको विज्ञान… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बच्चाकी आमा एवं बच्चालाई कुनै किसिमको पीडा नहुने किसिमले प्रसव गराउने कला वा विद्याको विवेचना भएको विज्ञान (गायनोकोलोजी)।