ध्वनिविज्ञान
Romanized: dhvanivijnyaana, dhvanivijnyaan, dhvanivijnyana, dhvaniwijnyaana
मानिसका उच्चारण अवयवबाट उच्चारित ध्वनिहरूको विज्ञानसम्मत अध्ययन गर्ने शास्त्र; भाषाविज्ञानको एउटा शाखा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मानिसका उच्चारण अवयवबाट उच्चारित ध्वनिहरूको विज्ञानसम्मत अध्ययन गर्ने शास्त्र; भाषाविज्ञानको एउटा शाखा; स्वनविज्ञान।