ध्वनिविम्ब

Romanized: dhvanivimb, dhvaniwimba, dhwanivimba, dhvaniwimb

आफ्नो धारणालाई व्यक्त गर्ने क्रममा वक्ताले मनमा बनाएको चित्रका लागि भाषाविज्ञानमा प्रयोग गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

[संस्कृत ध्वनि+विम्ब]

१.
आफ्नो धारणालाई व्यक्त गर्ने क्रममा वक्ताले मनमा बनाएको चित्रका लागि भाषाविज्ञानमा प्रयोग गरिने शब्द।
२.
भाषाका शब्दको उच्चारण सुनेर मस्तिष्कमा बन्ने अर्थसम्बन्धी विम्ब वा चित्र; ध्वनिले दिने अर्थ।

सम्बन्धित शब्दहरू