ध्वनिग्राम

Romanized: dhvanigraama, dhvanigraam, dhwanigraama, dhvanigram

ध्वनिविज्ञानअनुसार मानिसका गलाबाट निस्केर विशिष्ट अवस्थामा बन्ने ध्वनिका भिन्नभिन्न रूप; फोनिम (जस्तै- का,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ध्वनिविज्ञानअनुसार मानिसका गलाबाट निस्केर विशिष्ट अवस्थामा बन्ने ध्वनिका भिन्नभिन्न रूप; फोनिम (जस्तै- का, की, कु, के आदिको उच्चारणमा 'क' ध्वनिका रूप अलग अलग हुन्छन्)।

सम्बन्धित शब्दहरू