ध्वनितत्त्व

Romanized: dhvanitattv, dhvanitattwa, dhwanitattva, dhvanitattw

भाषाहरूमा पाइने विभिन्न ध्वनि र तिनका उच्चारणमा रहेका भिन्नताका आधारहरूको समूह; ध्वनिकुल; ध्वनिश्रेणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भाषाहरूमा पाइने विभिन्न ध्वनि र तिनका उच्चारणमा रहेका भिन्नताका आधारहरूको समूह; ध्वनिकुल; ध्वनिश्रेणी।

सम्बन्धित शब्दहरू