अन्तध्वनि

Romanized: antadhwani, antadhbani, antadhvani

भित्री ध्वनि वा आवाज; मूल वा बाहिरी रूपमा प्रकट ध्वनिका भित्र भित्र सञ्चार हुने आन्तरिक ध्वनि; ध्वनिभित्रको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भित्री ध्वनि वा आवाज; मूल वा बाहिरी रूपमा प्रकट ध्वनिका भित्र भित्र सञ्चार हुने आन्तरिक ध्वनि; ध्वनिभित्रको ध्वनि।
२.
कसैको आत्माको आवाज; अन्तरात्माको पुकार वा भित्री हृदयको आह्वान।
३.
आन्तरिक अभिप्राय; भित्री आशय।

सम्बन्धित शब्दहरू