वेदध्वनि
Romanized: vedadhwani, wedadhvani, wedadhwani, bedadhvani
वेदपाठ गरेको आबाज; वेदका मन्त्रलाई सारस्वरमा वाचन गरेको आबाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वेदपाठ गरेको आबाज; वेदका मन्त्रलाई सारस्वरमा वाचन गरेको आबाज।