प्रतिध्वनि
Romanized: pratidhwani, pratidhbani, pratidhvani
ध्वनि-उत्पत्तिस्थानबाट गएर अन्त कहीँ ठक्कर खानाले फर्केर आउँदा सुनिने आवाज; टाढासम्म पुगी फर्केर आएको ध्वनि;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ध्वनि-उत्पत्तिस्थानबाट गएर अन्त कहीँ ठक्कर खानाले फर्केर आउँदा सुनिने आवाज; टाढासम्म पुगी फर्केर आएको ध्वनि; प्रतिशब्द; गुञ्जन; गुँजाइ।
२.
आवाज घन्कने किसिम, क्रिया वा भाव; घन्काइ।