प्रतिध्वनित

Romanized: pratidhvanit, pratidhwanita, pratidhwanit, pratidhbanita

आवाज रोकिएपछि पनि गुञ्जन भइरहेको; ध्वनि थर्केको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [प्रति+ध्वनित]

१.
आवाज रोकिएपछि पनि गुञ्जन भइरहेको; ध्वनि थर्केको।
२.
ध्वनि ठोक्किएर फर्केको; ध्वनि फर्केर आएको।

सम्बन्धित शब्दहरू