पुनर्ध्वनित

Romanized: punardhvanit, punardhwanita, punardhwanit, punardhbanita

पुनर्ध्वनन भएको; पुनरावृत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पुनर्ध्वनन भएको; पुनरावृत्त।
२.
फेरि गुन्जिएको।

सम्बन्धित शब्दहरू