पुनर्ध्वनन
Romanized: punardhvanan, punardhwanana, punardhwanan, punardhbanana
उही आवाजको फेरि आवृत्ति, प्रकटन वा गुञ्जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उही आवाजको फेरि आवृत्ति, प्रकटन वा गुञ्जन।
२.
ध्वनिको टेप रेकर्ड।