अन्तर्ध्वनि

Romanized: antardhwani, antardhbani, antardhvani

आत्माको आवाज; अन्तरात्माको पुकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आत्माको आवाज; अन्तरात्माको पुकार।
२.
भित्री आवाज; भित्रभित्रै सञ्चार हुने आन्तरिक ध्वनि; ध्वनिभित्रको ध्वनि।
३.
भित्री आशय।

सम्बन्धित शब्दहरू