अन्तर्ध्वंस
Romanized: antardhvansa, antardhvams, antardhwamsa, antardhvans
भित्री विनाश; विरोध वा असन्तुष्टिबाट गरिने तोडफोड; भित्रभित्रै हुने ध्वंस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अन्तर+र्ध्वंस]
1
भित्री विनाश; विरोध वा असन्तुष्टिबाट गरिने तोडफोड; भित्रभित्रै हुने ध्वंस।