अवध्वंस
Romanized: avadhvansa, avadhvams, avadhwamsa, awadhvamsa
कलङ्क; दोषारोपण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कलङ्क; दोषारोपण।
२.
ध्वस्त पार्ने काम; ध्वंस; विनाश।
३.
परित्याग।