अवध्य

Romanized: avadhy, awadhya, awadhy, abadhya

मार्न वा हिंसा गर्न नहुने; प्राणदण्ड दिन नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मार्न वा हिंसा गर्न नहुने; प्राणदण्ड दिन नहुने।
२.
मार्न वा हत्या गर्न नसकिने।

सम्बन्धित शब्दहरू