अबन्ध्य

Romanized: abandhy, abandhya

वि. [सं.] बाँध्न नहुने; बाँध्न नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] बाँध्न नहुने; बाँध्न नसकिने।

सम्बन्धित शब्दहरू