अवधूत

Romanized: avadhut, awadhuta, awadhut, avadhoota

नाथपन्थी सिद्ध योगी; साधु; सन्न्यासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नाथपन्थी सिद्ध योगी; साधु; सन्न्यासी।
२.
(विशेषण) भनेको नमान्ने; अटेरी; जिराहा।
३.
अनौठो; अद्भुत शक्ति भएको।

सम्बन्धित शब्दहरू