कुलवधू
Romanized: kulawadhu, kulavadhoo, kulabadhu, kulawadhoo
असल कुलकी वधू; घरानियाँ बुहारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असल कुलकी वधू; घरानियाँ बुहारी।
२.
कुलीन स्त्री।