कुलवन्त
Romanized: kulavant, kulawanta, kulawant, kulabanta
असल कुलघरानाको; कुलीन; खानदानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कुल+वन्त]
1
असल कुलघरानाको; कुलीन; खानदानी।