कुलवान्
Romanized: kulavaan, kulawaan, kulawan, kulabaan
कुलीन; खानदानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुलीन; खानदानी।