शीलवान्

Romanized: shilavaan, shilavan, shilawaan, silavaan

असल स्वभाव भएको; सुशील; सच्चरित्र; शिष्ट; मिजासिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [शील+वान्]

1
असल स्वभाव भएको; सुशील; सच्चरित्र; शिष्ट; मिजासिलो।

सम्बन्धित शब्दहरू