शीलवती
Romanized: shilavati, shilawati, silawati, sheelavati
असल बानीबेहोरा भएकी; सच्चरित्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
असल बानीबेहोरा भएकी; सच्चरित्रा।
२.
चरित्रवती; सती।