शीलन
Romanized: shilana, shilan, silan, sheelana
खोज्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [शील्+अन]
१.
खोज्ने काम।
२.
बानी पार्ने काम; अभ्यास गर्ने काम; साधना।