शीत

Romanized: shita, shit, sit, sheeta

राती जमिन, रुख, पात आदिमा पर्ने पानीका ससाना थोप्ला; ओस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राती जमिन, रुख, पात आदिमा पर्ने पानीका ससाना थोप्ला; ओस।
२.
ठन्डीको अवस्था वा अनुभव; जाडो; चिसो।
३.
नचलमलाउने; अल्सी।

सम्बन्धित शब्दहरू