शीतकाल

Romanized: shitakaala, shitakaal, shitakala, sitakaala

जाडोको समय; हिउँद याम (प्रायः मङ्सिर, पुस र माघ महिना वा हेमन्त ऋतुदेखि आधा शिशिर ऋतुसम्म)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जाडोको समय; हिउँद याम (प्रायः मङ्सिर, पुस र माघ महिना वा हेमन्त ऋतुदेखि आधा शिशिर ऋतुसम्म)।

सम्बन्धित शब्दहरू