शीतल

Romanized: shitala, shital, sital, sheetala

जलवायुका संयोगले वा तापक्रम घट्नाले आनन्दलाग्दो भएको; शरीरलाई सन्च लाग्ने स्थितिको; ठिक्क खालको चिसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जलवायुका संयोगले वा तापक्रम घट्नाले आनन्दलाग्दो भएको; शरीरलाई सन्च लाग्ने स्थितिको; ठिक्क खालको चिसो।
२.
नतात्ने वा नजङ्गिने; सौम्य; नरम (स्वभाव)।
३.
नदुखाउने; सन्चो लाग्ने।

सम्बन्धित शब्दहरू