शीतलता
Romanized: shitalataa, shitalata, sitalataa, shitalat
शीतल हुनाको भाव वा स्थिति; सन्च लाग्ने चिसोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शीतल हुनाको भाव वा स्थिति; सन्च लाग्ने चिसोपन।