शीतला

Romanized: shitalaa, shitala, sitalaa, shital

गर्मी चढेको बेला शरीरमा खटिरा निस्कने एक सङ्क्रामक रोग; बिफर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गर्मी चढेको बेला शरीरमा खटिरा निस्कने एक सङ्क्रामक रोग; बिफर।
२.
बिफर रोगकी अधिष्ठात्री देवीको नाम।

सम्बन्धित शब्दहरू