शीतलहरी
Romanized: shitalahari, sheetalahari, shitalaharee, seetalahari
शीतप्रधान क्षेत्रमा चल्ने वा जाडो याममा बग्ने बर्फिलो चिसो हावा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शीतप्रधान क्षेत्रमा चल्ने वा जाडो याममा बग्ने बर्फिलो चिसो हावा।