सङ्गीतलहरी

Romanized: sanggitalahari, sanggeetalahari, sanggitalaharee, shanggitalahari

सङ्गीतको लहर वा तरङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सङ्गीतको लहर वा तरङ्ग।
२.
सङ्गीतकला वा सङ्गीतविद्याको किताब।

सम्बन्धित शब्दहरू