नादलहरी
Romanized: naadalahari, naadalaharee, nadalaharee, nadalaharii
ना. सङ्गीतशास्त्रका अनुसार कुनै स्वर वा श्रुतिका ध्वनिमा हुने कम्पनका तरङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. सङ्गीतशास्त्रका अनुसार कुनै स्वर वा श्रुतिका ध्वनिमा हुने कम्पनका तरङ्ग।