लहर
Romanized: lahar, lahara
पानीमा हावा लाग्दा उठ्ने छाल; तरङ्ग; लहरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लहरी]
१.
पानीमा हावा लाग्दा उठ्ने छाल; तरङ्ग; लहरी।
२.
ध्वनि, प्रकाश, विद्युत् आदिको तरङ्ग।
३.
पङ्क्ति; कालम; ताँती।
४.
जोस; उमङ्ग ।
५.
मोजमज्जा; लहड।