लहरे
Romanized: lahare
लहर मिलेको; पङ्क्तिबद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लहरो+ए]
१.
लहर मिलेको; पङ्क्तिबद्ध।
२.
लहरा भएको; लहराका रूपको।
३.
रुखका हाँगाबाट लहरो झै निस्की झुन्डिएको।