लहरेआँप
Romanized: lahareaampa, lahareaamp, lahareaanpa, lahareamp
लहरामा फल्ने टमाटरका आकारको एक जातको आँप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लहरामा फल्ने टमाटरका आकारको एक जातको आँप।