लहरेखोकी
Romanized: laharekhokee, laharekhokii, laharekhoki
विशेष गरेर बालकहरूलाई एकोहोरो किसिमले लाग्ने खोकी (हुपिङ कफ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विशेष गरेर बालकहरूलाई एकोहोरो किसिमले लाग्ने खोकी (हुपिङ कफ)।