बलेखो

Romanized: balekho

तन्नेरी नहुन्जेलको भेडो वा पाठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बलि+बाख्रो]

१.
तन्नेरी नहुन्जेलको भेडो वा पाठो।
२.
नबियाएको बाख्री; कुमारपाठी।
३.
बलि दिइने पशु; बलिपशु।

सम्बन्धित शब्दहरू