बलेग्रो
Romanized: balegro
तन्नेरी नहुन्जेलको भेडो वा पाठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बलि+बाख्रो]
१.
तन्नेरी नहुन्जेलको भेडो वा पाठो।
२.
नबियाएको बाख्री; कुमार पाठी; पो. बलेख्री/ बलेग्री।
३.
बलि दिइने पशु; बलिपशु।