बल्ड्याङ्ग्रो

Romanized: baldyaanggro, baldyanggro, baldyaangro, baldyangro

लहरामा फल्ने, ठुलठुला गेडा हुने सिमीका ढाँचाको फलविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मू. बल्ड्याङ्+ग्रो]

१.
लहरामा फल्ने, ठुलठुला गेडा हुने सिमीका ढाँचाको फलविशेष।
२.
गाढा प्याजी रङ्का फूल फुल्ने र लामा-लामा कोसा फल्ने, एक जातको लहरो वा त्यसकै कोसामा फल्ने दाना।
३.
ठुलठुला वा थोरै बाहिरपट्टि निस्केका आँखा।

सम्बन्धित शब्दहरू